लेटाङ नगरपालिकामा बजेट अभाव, पत्रकार सम्मेलन मार्फत बित्तीय अवस्था सार्वजनिक

लेटाङ /,  मोरङको लेटाङ नगरपालिकाले नगरको वर्तमान वित्तिय अवस्था सार्वजनिक गरेको छ । संघीय सरकारबाट आउनु पर्ने बजेट कम आएको तथा नगरको आन्तरिक आम्दानी समेत घटेकाले लेटाङ नगरपालिकाले पत्रकार सम्मेलन गरि बजेटको यथार्थता सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै लेटाङ नगरपालिकाका प्रवक्ता भूम सूर्यमगरले १५ करोड भन्दा बढी बजेट घाटा हुने भएकाले त्यसको प्रत्यक्ष … Continue reading लेटाङ नगरपालिकामा बजेट अभाव, पत्रकार सम्मेलन मार्फत बित्तीय अवस्था सार्वजनिक